NIMB Header 2
Nepal Life

प्रहरीको जागिर छोडेर कोरिया पुगेका हरिचन्द्रको सात दिनमै मृत्यु

Muktinath Bank
  • BFIS News
  • 2024 Jun 08 22:05
प्रहरीको जागिर छोडेर कोरिया पुगेका हरिचन्द्रको सात दिनमै मृत्यु
Everest Bank

काठमाडौं । नेपाल प्रहरीको जागिर छाडेर सातदिन अघि बाबु–आमासँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदा भएर वैदेशिक रोजगारको लागि दक्षिण कोरिया पुगेका एक युवकले ज्यान गुमाएका छन् ।

Shikhar
NIMB

दक्षिण कोरियास्थित मिर्याङ्ग भन्ने स्थानमा कार्यरत जाजरकोटको छेडागाड नगरपालिका वडा नं. ३ का हरिचन्द्र अधिकारीको कोरिया पुगेका ७ दिनमै मृत्यु भएको जनाइएको छ । उनी नेपाल प्रहरीको १३८ औं समूहका प्रहरी जवान थिए ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया