Nepal Life

आइतबार तोलामा चार हजारले घटेको सुनको मूल्य आज स्थिर

NMB Bank
  • BFIS News
  • 2024 Jun 10 11:36
आइतबार तोलामा चार हजारले घटेको सुनको मूल्य आज स्थिर
United Ajod

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार एकैदिन प्रतितोला चार हजार रूपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको हो।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आइतबार प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया