NIMB Header 2
Nepal Life

कुमारी बैंकले राख्यो संस्थापक सेयर बिक्रीमा

National Life
  • BFIS News
  • 2024 Jun 13 08:35
कुमारी बैंकले राख्यो संस्थापक सेयर बिक्रीमा
Sanima Reliance

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले १ लाख ६२ हजार ९६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

Shikhar
NIMB

सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्।

३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा इच्छुकले आवेदन दिनु पर्नेछ।

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले उल्लेख गरेको छ।

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया