Nepal Life

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

NMB Bank
  • BFIS News
  • 2024 Jun 13 12:33
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
United Ajod

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँ घटेर १८ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया