NIMB Header 2
Nepal Life

साधना र सबैको लघुवित्तले पाए मर्जरका लागि अन्तिम स्वीकृति

National Life
  • BFIS News
  • 2024 Jun 13 12:57
साधना र सबैको लघुवित्तले पाए मर्जरका लागि अन्तिम स्वीकृति
Sanima Reliance

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट मर्जरका लागि अन्तिम स्वीकृति पाएका छन्।

Shikhar
NIMB

राष्ट्र बैंकले यी दुवै संस्थालाई मर्जरका लागि जेठ २९ गते अन्तिम स्वीकृति दिएको हो। बैंकले दुवै संस्थालाई ‘साधना लघुवित्त वित्तीय संस्था' लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न स्वीकृति दिएको हो।  

गोरखामा रजिष्टर्ड कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था र तनहुँको बन्दीपुर गाउँपालिका–१, डुम्रेमा रजिष्टर्ड कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थाको गत फागुन १९ गते बेग्लाबेग्लै सम्पन्न भएको साधारण सभबाट १:१ स्वाप अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित गरेका थिए। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया