NIMB Header 2
Nepal Life

नेपाल बैंकले २०७५ चैत अगाडीका खराव कर्जालाई सल्टाउदै, नविकरण गर्दा हर्जना र व्याज छुटको सुविधा

National Life
  • BFIS News
  • 2024 Jun 16 06:13
नेपाल बैंकले २०७५ चैत अगाडीका खराव कर्जालाई सल्टाउदै, नविकरण गर्दा हर्जना र व्याज छुटको सुविधा
Sanima Reliance

काठमाडौं । नेपाल बैंकले २०७५ साल चैत भन्दा अगाडी कर्जा लिइ खराव कर्जामा वर्गिकरण भएका ऋणीलाई कर्जा चुक्ताका लागि विशेष छुटको व्यवस्था गरेको छ ।

Shikhar
NIMB

बैंकबाट कर्जा उपभोग गरी २०७५ साल चैत मसान्त अगाडी भाखा नाघी खराव वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ ५० लाखसम्मका कर्जा भएका ग्राहकहरुलाई व्याज छुट सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरेको हो ।

यसका साथै कर्जाको बुझाउनुपर्ने सम्पुर्ण सावाँ, व्याज बुझाई कर्जा नियमित वा राफसाफ गर्ने कर्जा ग्राहकहरुलाई पेनाल व्याज र व्याजको व्याजमा सम्पुर्ण छुट दिइ साधारण व्याजमा पनि ५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । यस्तो सुविधा बैंकको जुनसुकै शाखा कार्यालयमा सम्पर्क गरि छुट लिन सकिनेछ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया