NIMB Header 2
Nepal Life

विजय लघुवित्तले बनायो सेयरधनीको हात खाली, लाभांश नदिने निर्णय

National Life
  • BFIS News
  • 2024 Jun 16 11:28
विजय लघुवित्तले बनायो सेयरधनीको हात खाली, लाभांश नदिने निर्णय
Sanima Reliance

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने निर्णय गरेको छ। असार १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आव २०७९/८० को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

Shikhar
NIMB

उक्त बैठकले गत आवको वित्तीय विवरणहरु पारित गर्दै लाभांश नदिने प्रस्तावसहितका वित्तीय विवरणहरु स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ।

साथै राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारण सभाबाट वित्तीय विवरणहरु स्वीकृत गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया