NIMB Header 2
Nepal Life

सानिमा बैंकको १ लाख १५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

National Life
  • BFIS News
  • 2024 Aug 20 09:52
सानिमा बैंकको १ लाख १५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
Sanima Reliance

काठमाडौं । सानिमा बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले १ लाख १५ हजार ३८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ निर्धारण गरिएको छ।
 

Shikhar
NIMB

विद्यमान संस्थापक सेयरधनीले खरिदका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नक्सालमा निवेदन दिनुपर्नेछ।

तोकिएको म्यादभित्र विद्यमान संस्थापक सेयरधनीहरूको निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार संस्थापकभन्दा बाहिरका अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया