Nepal Life

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को लाभांश घोषणा

NMB Bank
  • BFIS News
  • 2024 Aug 21 11:57
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को लाभांश घोषणा
United Ajod

काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को लाभांश घोषणा गरिएको छ। सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको हो।

Shikhar
Nepal Life
NIMB

योजनाको लेखापरीक्षण कार्य सम्पन्न भएलगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ का लागि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीहरुलाई करसहित ७ प्रतिशतका दरले हुन आउने रकम ५ करोड ६४ लाख ६ हजार रुपैयाँबराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया