Nepal Life

सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर

NMB Bank
  • BFIS News
  • 2024 Aug 22 08:26
सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर
United Ajod


काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यी दुई फण्डहरुले लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात भदौ ७ गते बुकक्लोज गर्दैछन्। तसर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Shikhar
Nepal Life
NIMB

सनराइज म्युचुअल फण्ड अन्गर्तत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले आर्थिक वर्ष २०८०/८१ को लागि कर सहित १२.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ भने सनराइज फोकस्ड इक्विटी फण्डले करसहित ४.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया