समता घरेलु लघुवित्तको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
- BFIS News
- 2024 Aug 22 08:39
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरूको नाममा रहेको २० हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि सर्वसाधारणलेसमेत आवेदन दिन पाउनेछन्।
सेयर खरीद गर्न इच्छुकले ७ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरीद गर्न चाहेको सेयर र मूल्य खुलाई निवेदन दिनु पर्नेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)











.jpg)





प्रतिक्रिया