नयाँ सरकार आएपछि सेयर बजारमा उल्लेखनीय सुधार आएको छ : प्रधानमन्त्री
- BFIS News
- 2024 Aug 22 17:36
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठन बनेपछि सेयर बजारमा उल्लेखनीय सुधार आएको बताएका छन् । प्रतिनिधि सभामा सांसदहरुले राखेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने, 'नयाँ सरकार आएपछि पूँजी बजारमा उल्लेखनीय सुधार आएको छ। यस्तै निजी क्षेत्रमा मनोबलसँगै उत्साह समेत देखिएको छ।’
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)










.jpg)
.jpg)



प्रतिक्रिया