Nepal Life

नेपाली सेनाले माग्यो २८० अधिकृत क्याडेट

NMB Bank
  • BFIS News
  • 2024 Aug 23 08:18
नेपाली सेनाले माग्यो २८० अधिकृत क्याडेट
United Ajod

काठमाडौं। नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आह्वान गरेको छ। नेपाली सेना भनाए छनोट निर्देशनालय जङ्गी अड्डाले २८० जना अधिकृत क्याडेटका लागि दरखास्त आह्वान गरेको हो।

Shikhar
Nepal Life
NIMB

खुलातर्फ १४७ जना, शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका लागि १४ जना, महिला २४ जना, आदिवासी जनजाती ३८ जना, मधेसी ३३ जना, दलित १८ जना र पिछडिएको क्षेत्रबाट ६ जना गरी २८० जनाका लागि दरखास्त आह्वान गरेको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया