Nepal Life

कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2024 Sep 03 08:19
कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
United Ajod

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित दुईवटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। कुमारी बैंक लिमिटेड कोष प्रवर्द्धक तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको लाभांश आजसम्म कायम सेयर धनीले प्राप्त गर्न सक्नेछन्।

Shikhar
Nepal Life
NIMB

लाभांश वितरण प्रयोजनका लागि दुवै फण्डको बुक क्लोज भदौ १९ गते हुँदैछ। यसर्थ आजसम्म कायम इकाइधनीहरु मात्रै यी दुवै फण्डको लाभांश प्राप्त गर्न योग्य हुनेछन्।  

इकाइधनीहरुलाई गत आव २०८०/८१ का लागि समान ९.५० प्रतिशत नगद लाभांश (करसहित) घोषणा गरिएको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया