NIMB Header 2
Nepal Life

समृद्धि फाइनान्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य प्रतिकित्ता एक सय

National Life
  • BFIS News
  • 2024 Sep 03 08:46
समृद्धि फाइनान्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य प्रतिकित्ता एक सय
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्सले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको १ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

Shikhar
NIMB

कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर विवरण खुलाई आवेदन दिनु पर्नेछ।

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता तोकिएको छ।

संस्थापक शेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया