NIMB Header 2
Prabhu Mahalaxmi

सुपरमाई हाइड्रोपावरद्वारा १२.६३ प्रतिशत नगद लाभांश घोषणा

United Ajod
  • BFIS News
  • 2024 Sep 03 12:32
सुपरमाई हाइड्रोपावरद्वारा १२.६३ प्रतिशत नगद लाभांश घोषणा
IME LIFE

काठमाडौं। सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांश घोषणा गरिएको छ। कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो।  

Nepal Life
NIMB

बैठकले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरी कुल १२.६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ।  

प्रस्तावित लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगबाट स्वीकृत भएपछि र आर्थिक वर्ष २०८०/८१ का लागि बस्ने कम्पनीको आगामी १० औं वार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया