NIMB Header 2
Nepal Life

बुद्धभूमि नेपाल हाइड्रोको 'लक-इन' अवधि असोज २६ गते सकिने

Prabhu Mahalaxmi
  • BFIS News
  • 2024 Sep 05 08:25
बुद्धभूमि नेपाल हाइड्रोको 'लक-इन' अवधि असोज २६ गते सकिने
United Ajod

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोको साधारण सेयरको ‘लक इन’ अवधि आगामी असोज महिनामा सकिँदैछ ।

कम्पनीका संस्थापकतर्फको २८ लाख, स्थानीय बासिन्दाको ४ लाख र कर्मचारीको १६ हजार गरी कुल ३२ लाख १६ हजार कित्ता सेयरको ‘लक इन’ असोज २६ गते सकिन लागेको हो।

Nepal Life
NIMB

कम्पनीले संस्थापक, आयोजना प्रभावित बासिन्दा तथा कर्मचारीलाई आइपिओ निष्कासन गरी २०७८ असोज २२ गते बाँडफाँट गरेको थियो।

नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम सर्वसाधारणलाई सेयर जारी गरेको मितिदेखि ३ वर्षसम्म संस्थापक सेयरधनीले धारण गरेको सेयर, कर्मचारीहरूलाई बाँडफाँट गरिएको सेयर लक-इनमा राख्नुपर्ने व्यवस्था छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया