हिमालयन एभरेष्ट इन्स्योरेन्समा जागिरको अवसर
- BFIS News
- 2024 Sep 08 09:39
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एचआर म्यानेजर, लजिस्टिक एन्ड एडमिन म्यानेजर र कम्युनिकेसन एन्ड कस्टरम सर्भिस अफिसर पदमा पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको हो ।
तीनवटै पदमा १/१ जना कर्मचारी माग गरिएको छ।
विज्ञापन-

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)










.jpg)
.jpg)



प्रतिक्रिया