Nepal Life

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?

NMB Bank
  • BFIS News
  • 2024 Sep 09 11:29
सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?
United Ajod

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ। आइतबार प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँ बढेको हो।

Shikhar
Nepal Life
NIMB

आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार सात सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया