Nepal Life

एनआइसी एसिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित चार योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2024 Sep 12 08:47
एनआइसी एसिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित चार योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
United Ajod

काठमाडौं । एनआइसी एसिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित चारवटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। लाभांश वितरण प्रयोजनका लागि योजनाहरुको बुक क्लोज भदौ २८ गते हुँदैछ।

तसर्थ आजसम्म कायम इकाईधनीहरु मात्रै लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

Shikhar
Nepal Life
NIMB

एनआइसी एसिया बैंक कोष प्रवर्द्धक तथा एनआइसी एसिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआइसी एसिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआइसी एसिया सेलेक्ट ३० का लागि १४ प्रतिशत, एनआइसी एसिया फ्लेक्सी क्याप फण्डका लागि १०.५० प्रतिशत, एनआइसी एसिया ग्रोथ फण्डका लागि ९.५० प्रतिशत र एनआइसी एसिया ब्यालेन्स्ड फण्डका लागि ९.२५ प्रतिशत (कर सहित) लाभांश घोषणा गरिएको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया