Nepal Life

संघीय संसदको चालू अधिवेशन अन्त्यको सिफारिस

NMB Bank
  • BFIS News
  • 2024 Sep 16 08:33
संघीय संसदको चालू अधिवेशन अन्त्यको सिफारिस
United Ajod

काठमाडौं । सङ्घीय संसद्को चालू अधिवेशन अन्त्यको सिफारिस भएको छ। मन्त्रीपरिषद्को आइतबारको बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको हो। संवैधानिक प्रावधान अनुसार अधिवेशन आह्वान र अन्त्य मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ।

Shikhar
Nepal Life
NIMB

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले अधिवेशन अन्त्यको सिफारिस भएको जानकारी दिए। आज राति १२ बजेबाट अधिवेशन अन्त्य हुने छ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले अवरोध जारी राखेकै बेला अधिवेशन अन्त्यको सिफारिस भएको हो। चालु बजेट अधिवेशन वैशाख २८ गतेबाट प्रारम्भ भएको थियो। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया