Nepal Life

महुली लघुवित्तको ३८ हजार ९६५ कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Sep 18 08:16
महुली लघुवित्तको ३८ हजार ९६५ कित्ता संस्थापक सेयर बिक्रीमा
National Life

काठमाडौं । महुली लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले ३८ हजार ९६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको छ।

Shikhar
NIMB

विद्यमान संस्थापक सेयर धनीले उक्त सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न ईच्छुकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया