NIMB Header 2
Nepal Life

एभरेष्ट बैंकको सेयरमूल्य समायोजन

National Life
  • BFIS News
  • 2024 Sep 24 08:27
एभरेष्ट बैंकको सेयरमूल्य समायोजन
Sanima Reliance

काठमाडौं। एभरेष्ट बैंकको सेयरमूल्य समायोजन भएको छ। बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो। समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ६३१.८२ रुपैयाँ कायम भएको छ।

Shikhar
NIMB

समायोजनअघि बैंकको अन्तिम सेयरमूल्य प्रतिकित्ता ६९५ रुपैयाँ कायम थियो। आजदेखि यही मूल्यका आधारमा दोस्रो बजारमा बैंकको सेयर कारोबार हुनेछ।  

बैंकले गत आव २०८०/८१ का लागि १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश गरी कुल १५.५३ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया