NIMB Header 2
Nepal Life

तपाईलाई पर्यो गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ, यसरी हेर्न सकिन्छ नतिजा

National Life
  • BFIS News
  • 2025 Jan 19 10:03
तपाईलाई पर्यो गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ, यसरी हेर्न सकिन्छ नतिजा
Sanima Reliance

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आइपिओ बाँडफाँड गरेको छ । कम्पनीको आइपिओको नतिजा कुमारी क्यापिटलबाट हेर्न मिल्ने बनाइसकेको छ भने मेरो शेयरबाट हेर्न केहि समय लाग्ने छ ।  कुमारी क्यापिटलको वेवसाइटमाबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

Shikhar
NIMB

कम्पनीले पुस २१ गतदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन तथा बिक्री गरेको थियो। सो आईपीओमा कुल १८ लाख ३० हजार ८५७ आवेदकले २ करोड ३२ लाख २ हजार ५४० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। निष्काशन गरिएको कुल कित्ताको तुलनामा कुल आवेदन १२.५८ गुणा बढी हो।

कुल आवेदनमध्ये १८ लाख २२ हजार ४०५ आवेदन स्वीकृत भएको छ भने ८ हजार ४५२ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ। मागभन्दा बढी आवेदन परेका कारण धितापत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको शेयर बाँडफाँट गरिएको छ। जस अनुसार कुल १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट एफपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सीडीएस एन्ड क्लियरिङले एफपीओ रिजल्ट हेर्न बनाएको  वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ । 

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

कुमारी क्यापिटलको वेवसाइटमाबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया