Nepal Life

५ करोड भन्दा ठुला इन्भेष्टमेन्ट कम्पनीको नियामक धितोपत्र बोर्ड, तत्काल सूचिकृत हुन निर्देशन

NMB Bank
  • BFIS News
  • 2025 Mar 07 22:18
५ करोड भन्दा ठुला इन्भेष्टमेन्ट कम्पनीको नियामक धितोपत्र बोर्ड, तत्काल सूचिकृत हुन निर्देशन
National Life

काठमाडौं, पुस १८ । ५ करोड भन्दा धेरै चुक्ता पूँजी भएका तथा १० करोड भन्दा धेरै कारोबार गर्ने इन्भेष्टमेन्ट कम्पनीको नियामक निकाय नेपाल धितोपत्र बोर्डलाई नै तोकिएको छ । 

 

Shikhar
NIMB

सम्पत्ती शुद्धिकरण (मनि लाउन्ड्रिङ) निवारण ऐन २०६४ को दफा ७ मा ५ करोड रुपैयाँ वा सोभन्दा बढि चुक्ता पूँजी वा दश करवड रुपैयाँ वा सोभन्दा बढी कारोबार भएका इन्भेष्टमेन्ट कम्पनीको हकमा धितोपत्र बोर्डलाई नियमनकारी निकाय तोक्ने व्यवस्था सँगै नेपाल धितोपत्र बोर्डले सूचिकृत हुन सूचित गरेको छ ।

सूचिकरणका लागि आवश्यक प्रक्रिया

नेपाल धितोपत्र बोर्डमा सूचिकृत हुन इच्छुक इन्भेष्टमेन्ट कम्पनीहरूले निम्न विवरणसहित निवेदन दिनुपर्नेछः

  • कम्पनीको आधिकारिक विवरण

  • आर्थिक कारोबारको जानकारी

  • कार्यकारी प्रमुखको विस्तृत विवरण

यस निर्णयले इन्भेष्टमेन्ट कम्पनीहरूको पारदर्शिता बढाउने, नियमनलाई प्रभावकारी बनाउने र सम्पत्ती शुद्धिकरण निवारणमा सहयोग पुग्ने सरकारको अपेक्षा छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया