NIMB Header 2
Prabhu Mahalaxmi

चैत २४ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

United Ajod
  • BFIS News
  • 2025 Mar 19 13:44
चैत २४ गते सार्वजनिक विदा दिने सरकारको निर्णय
IME LIFE

काठमाडौं ।  सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । चैत ४ गते सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । चैत २४ गते राम नवमी पर्छ । 

Nepal Life
NIMB

यस्तै, बैठकले विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । बैठकले ऋण असुली न्यायधिकरणको बैंकिङ सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने पनि निर्णय गरेको छ ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया