NIMB Header 2
Nepal Life

सुनको मूल्यले पुनः बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार

Muktinath Bank
  • BFIS News
  • 2025 Mar 30 11:21
सुनको मूल्यले पुनः बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार
Everest Bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। गत शुक्रबार बनाएको रेकर्डलाई तोड्दै, सुनको मूल्यले यस दिन पुनः नयाँ रेकर्ड बनाएको हो।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार यस्तो सुन प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको हो।

यस दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ। गत शुक्रबार तोलाको २ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया