NIMB Header 2
Nepal Life

सानिमा जीआईसी इन्स्योरेन्स र ॐ हस्पिटलबीच समझदारीपत्रमा हस्ताक्षर

National Life
  • BFIS News
  • 2025 Apr 08 13:21
सानिमा जीआईसी इन्स्योरेन्स र ॐ हस्पिटलबीच समझदारीपत्रमा हस्ताक्षर
Sanima Reliance

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड र ॐ हस्पिटलबीच आपसी सहकार्य विस्तार तथा समृद्धिको नयाँ अवसर सिर्जना गर्ने उद्देश्यसहित एक समझदारीपत्र (MoU)मा हस्ताक्षर गरिएको छ।

Shikhar
NIMB

स्वास्थ्य सेवामा नवप्रवर्तन र गुणस्तर वृद्धि गर्ने साझा लक्ष्यसहित भएको यस सहकार्यले समग्र स्वास्थ्य सेवा प्रणालीमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

सम्झौता हस्ताक्षर कार्यक्रममा ॐ हस्पिटल सञ्चालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठ तथा मेडिकल डाइरेक्टर डा. हरिश जोशीको विशेष उपस्थिति रहेको थियो।

यसैबीच, सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुद्युम्न प्रसाद उपाध्यायलाई नियुक्त गरेको छ। यो सहकार्यले भविष्यमा थप प्रभावकारी तथा पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार