Nepal Life

सुनको भाउ ऐतिहासिक उचाइमा, तोलाको एक लाख ९० हजार ६०० पुग्यो

NMB Bank
  • BFIS News
  • 2025 Apr 17 13:36
सुनको भाउ ऐतिहासिक उचाइमा, तोलाको एक लाख ९० हजार ६०० पुग्यो
United Ajod

काठमाडौं । सुनको भाउले ऐतिहासिक रेकर्ड बनाएको छ । सुनको मूल्य तोलाको एक लाख ९० हजार ६०० पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

Shikhar
Nepal Life
NIMB

बुधबार मङ्गलबार प्रतितोला एक लाख ८७ हजारमा कारोबार भएको सुन आज तोलामा तीन हजार ६०० ले  एक लाख ९० हजार ६०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको एक हजार ९६० कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा पाँचले बढेर एक हजार ९६० कायम भएको हो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया