Nepal Life

कारोबार रकम १० अर्ब नाघ्दा कुन ब्रोकरले ‘सेल’ र कुन ब्रोकरले ‘बाई’ रणनीति लिए? सूचीसहित

NMB Bank
  • BFIS News
  • 2025 Apr 18 08:23
कारोबार रकम १० अर्ब नाघ्दा कुन ब्रोकरले ‘सेल’ र कुन ब्रोकरले ‘बाई’ रणनीति लिए? सूचीसहित
National Life

काठमाडौं । बिहीबार शेयर बजार २६.४९ अंकले बढेर नेप्से परिसुचक २७ सय २२ दशमलब ७३ विन्दुमा पुगेको छ।

Shikhar
NIMB

यो भनेको गत चैत २१ गते २७ सय माथि बसेको बजार लगातार सात कारोबार दिन २७ सय मुनि कारोबार भएर बिहीबार मात्रै उच्च कारोबारका साथ २७ सय माथि बस्न सफल भएको छ । बिहीबार कारोबार रकम समेत १० अर्ब नाघेको छ । प्रायः ‘हाइ क्याप’ कम्पनीहरु टप गेनरमा आउँदा कारोबार रकम उच्च हुने गर्दछ र यसले नेप्से परिसूचक समेत फराकिलो अंकले माथि जाने गर्दछ । बिहीबारको बजारमा भर्खरै आइपीओ सुचीकृत भएर कारोबार भइरहेको नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स पछि हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) धेरै मूल्य बढने कम्पनीको तेस्रो नम्बरमा पर्याे भने धेरै कारोबार रकमका आधारमा समेत तेस्रो नै नम्बरमा पर्याे । एचआइडीसीएल बिहीबार ६.८२ प्रतिशतले बढेर ३ सय १३ दशमलब १० रुपैयाँमा बन्द भयो भने ४९ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया