NIMB Header 2
Nepal Life

हकप्रद शेयर निष्काशनका लागि १४ वटा कम्पनी पाइपलाइनमा, ९ अर्ब २८ करोड थप पूँजी माग्दै

National Life
  • BFIS News
  • 2025 Jun 16 06:29
हकप्रद शेयर निष्काशनका लागि १४ वटा कम्पनी पाइपलाइनमा, ९ अर्ब २८ करोड थप पूँजी माग्दै
Sanima Reliance

काठमाडौं। नेपाल धितोपत्र बोर्डमा १४ वटा कम्पनीले हकप्रद शेयर शेयर निष्काशनको अनुमति माग गरेका छन्। उक्त कम्पनीहरुले शेयरधनी सँग ९ करोड २८ लाख ६३ हजार कित्ता शेयर मार्फत ९ अर्ब २८ करोड रुपैयाँ थप पूँजी आह्वान गर्ने भएका हुन्।

Shikhar
NIMB

हकप्रद शेयर निष्काशनका लागि ७ वटा जलविद्युत कम्पनी, चार वटा बीमा कम्पनी, एउटा इन्भेष्टमेन्ट कम्पनी, एउटा होटल र एउटा उत्पादन तथा प्रशोधनमुलक कम्पनी रहेका छन्।

हेर्नुहोस् कुन कम्पनीको कति ?

त्यस्तै चालु आर्थिक वर्षमा १६ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्काशनको अनुमति पाइसकेका छन्। जस मध्ये अधिकाम्सले हकप्रद शेयर जारी गरिसकेका छन्। केहि कम्पनीहरुले निष्काशन गरिरहेका छन् भने केहिले मिति तय गरिसकेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया