कुमारी क्यापिटलका चार वटै म्युचुअल फन्ड योजनाको आषाढमा NAV र नाफा वृद्धि
- BFIS News
 - 2025 Jul 28 12:27
 
                    
काठमाडौं। कुमारी क्यापिटल लिमिटेडले व्यवस्थापन गरिरहेको चारवटा म्युचुअल फन्ड योजनाहरू—कुमारी इक्विटी फन्ड (KEF), कुमारी धनवृद्धि योजना (KDBY), कुमारी सुनौलो लगानी योजना (KSLY), र कुमारी सबल योजना (KSY)—को आषाढ २०८२ को नेट एसेट भ्यालु (NAV) तथा नाफा विवरण सार्वजनिक गरेको छ। सबै योजनाको NAV र नाफामा उल्लेख्य वृद्धि देखिएको छ।
कुमारी इक्विटी फन्ड (KEF)
फन्ड साइज: रु. १ अर्ब
NAV: आषाढमा रु. ११.४४, अघिल्लो महिना रु. १०.७७
लगानी विवरण:
- 
	
सूचीकृत शेयरमा: रु. ९०.१३ करोड
 - 
	
सार्वजनिक निष्काशन, हकप्रद र बोनस सेयरमा: रु. ६.१४ करोड
 - 
	
ऋणपत्र/डिबेन्चरमा: रु. १५.८७ करोड
 - 
	
बैंक मौज्दात: रु. २.३६ करोड
 - 
	
अन्य सम्पत्ति: रु. ८४.४१ लाख
नाफा: आषाढमा रु. १४.३० करोड, अघिल्लो महिना रु. ७.६५ करोड 
कुमारी धनवृद्धि योजना (KDBY)
१० वर्षे बन्द फन्ड
फन्ड साइज: रु. १.२२ अर्ब
NAV: आषाढमा रु. १२.०४, अघिल्लो महिना रु. ११.४६
लगानी विवरण:
- 
	
सूचीकृत शेयरमा: रु. १.१६ अर्ब
 - 
	
सार्वजनिक निष्काशनमा: रु. ७.८० करोड
 - 
	
बैंक मौज्दात: रु. ९.५६ करोड
 - 
	
अन्य सम्पत्ति: रु. ६.२० करोड
नाफा: आषाढमा रु. १८.२६ करोड, अघिल्लो महिना रु. ११.०६ करोड 
कुमारी सुनौलो लगानी योजना (KSLY)
खुला फन्ड (NEPSE मा कारोबार हुँदैन)
फन्ड साइज: रु. ५६.५६ करोड
NAV: आषाढमा रु. १२.३१, अघिल्लो महिना रु. ११.७१
लगानी विवरण:
- 
	
सूचीकृत शेयरमा: रु. ५६.४३ करोड
 - 
	
सार्वजनिक निष्काशनमा: रु. २.५८ करोड
 - 
	
बैंक मौज्दात: रु. ५.२९ करोड
 - 
	
अन्य सम्पत्ति: रु. ३.३३ करोड
नाफा: आषाढमा रु. ६.९५ करोड, अघिल्लो महिना रु. ३.५३ करोड 
कुमारी सबल योजना (KSY)
१० वर्षे बन्द फन्ड
फन्ड साइज: रु. ७४.४७ करोड
NAV: आषाढमा रु. ११.३५, अघिल्लो महिना रु. १०.७३
लगानी विवरण:
- 
	
सूचीकृत शेयरमा: रु. ७४.१८ करोड
 - 
	
बैंक मौज्दात: रु. ६.३२ करोड
 - 
	
अन्य सम्पत्ति: रु. ४.३९ करोड
नाफा: आषाढमा रु. ६.३८ करोड, अघिल्लो महिना रु. १.७४ करोड 
कुमारी क्यापिटलले सार्वजनिक गरेको रिपोर्ट अनुसार, चारवटै योजनामा लगानीकर्ताको सम्पत्ति वृद्धि र मुनाफामा सकारात्मक सुधार देखिएको छ। लगानी योग्य बजारको वृद्धि र व्यावसायिक व्यवस्थापनले यस्तो सुधार सम्भव भएको बताइएको छ।
                        ![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            









प्रतिक्रिया