United Ajod

कालिमाटीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु, मृत्यु हुनेको संख्या २१ पुग्यो

Everest Bank
  • BFIS News
  • 2025 Sep Tue 16:09
कालिमाटीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु, मृत्यु हुनेको संख्या २१ पुग्यो

काठमाडौं । काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।

कालिमाटी चोकमा मंगलबार दिउँसो २ बजे भएको प्रदर्शनकारी र प्रहरीबीचको झडपमा दुई युवालाई टाउकोमा गोली लागेको एक प्रत्यक्षदर्शीले बताए । सोमबार भएको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो। यस सँगै २१ जना पुगेको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया