Nepal Life

नबिल ब्यालेन्स्ड फण्ड २ को प्रतिफल घोषणा, ९.६ प्रतिशत नगद

NMB Bank
  • BFIS News
  • 2023 Sep 29 11:55
नबिल ब्यालेन्स्ड फण्ड २ को प्रतिफल घोषणा, ९.६  प्रतिशत नगद
United Ajod

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ ले प्रतिफल घोषणा गरेको छ। फण्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको बैठकले करसहित ९.६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।

Shikhar
Nepal Life
NIMB

फण्डको आकार १ अर्ब १२ करोड रुपैयाँ रहेको छ। यस अनुसार फण्डले १० करोड ७५ लाख २० हजार रुपैयाँ बराबरको प्रतिफल वितरण गर्नेछ।

प्रतिफल वितरण प्रयोजनार्थ फण्डले असोज २६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार असोज २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्। फण्डको कोष प्रबर्धक नबिल बैंक लिमिटेड रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया