Nepal Life

राष्ट्र बैंकद्वारा आठ वर्षे विकास ऋणपत्र बिक्री खुला

NMB Bank
  • BFIS News
  • 2024 Mar 07 08:52
राष्ट्र बैंकद्वारा आठ वर्षे विकास ऋणपत्र बिक्री खुला
United Ajod

काठमाडौं। नेपाल राष्ट्र बैंकले आठ वर्षे विकास ऋणपत्र बिक्रीका लागि बोलकबोल खुला गरेको छ।

Shikhar
Nepal Life
NIMB

बैंकले आठ अर्ब रुपियाँबराबरको आठ वर्षे विकास ऋणपत्र–२०८८ गर्न लागेको हो। ऋणपत्र यही फागुन २९ गते बोलकबोलमार्फत बिक्री तथा ३० गते निष्कासन गर्ने राष्ट्र बैंकले जनाएको छ।

इच्छुक खरिदकर्तालेको बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल पेस गर्नुपर्नेछ। उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन पाउनेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया