Nepal Life

नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार सुरु

NMB Bank
  • BFIS News
  • 2024 Mar 13 14:38
नेरुडे र मिर्मिरे लघुवित्तको एकीकृत कारोबार सुरु
United Ajod

काठमाडौं । नेरुडे र मिर्मिरे लघुवित्त एकापसमा मर्ज भएर आजबाट एकीकृत कारोबार सुरु गरेका छन्। दुवै संस्था मर्ज भएपछि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार सुरु भएको हो।

Shikhar
Nepal Life
NIMB

दुवै कम्पनी १:१ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गरेका हुन्।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते अन्तिम स्वीकृति दिइसकेका छन्।

धितोपत्र बोर्डले पनि मर्जरका लागि स्वीकृति दिइसकेको छ।

मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं ८ काभ्रेपलाञ्चोकमा रहने छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया