Nepal Life

रिलायन्स फाइनान्सका ग्राहकले र अलफ्ट होटलका सम्पुर्ण सेवामा छुट पाउने

NMB Bank
  • BFIS News
  • 2024 Apr 09 18:57
रिलायन्स फाइनान्सका ग्राहकले र अलफ्ट होटलका सम्पुर्ण सेवामा छुट पाउने
United Ajod

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड र Aloft Kathmandu Nepal, छाया सेन्टर काठमाडौंका बिचमा होटलको सेवमा छुट दिने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

Shikhar
Nepal Life
NIMB

नयाँ वर्षको उपलक्ष्यमा यस सम्झौता अर्न्तगत रिलायन्स फाइनान्स लिमिटेडका समस्त ग्राहकवर्ग, शेयरधनी तथा कर्मचारी र कर्मचारीहरु को परिवारले Aloft Kathmandu Nepal प्रदान गर्ने सेवाहरुमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन । यस सम्झौताबाट संस्था सँग आवद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने रिलायन्स फाइनान्स लि. ले विश्वास लिएको
छ ।

हाल रिलायन्स फाइनान्स लि. ले आफ्ना मूख्य कार्यालय, कमलादी काठमाडौं सहित अन्य २१ वटा शाखा कार्यालय मार्फत् आफ्ना ग्राहकहरुलाई सहज तथा सर्व सुलभ तरिकाले विभिन्न शिर्षकहरुमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागु गरि आकर्षक व्याज प्रदान गर्दै निक्षेप संकलन गर्दै आएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया