Nepal Life

नेपाल पुनर्बीमाको शेयरमूल्य समायोजन

NMB Bank
  • BFIS News
  • 2024 May 17 08:20
नेपाल पुनर्बीमाको शेयरमूल्य समायोजन
United Ajod

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको ४.७५ प्रतिशत बोनस शेयरका लागि शेयरमूल्य समायोजन भएको हो।
 

Shikhar
Nepal Life
NIMB

नयाँ समायोजित मूल्य अनुसार कम्पनीको शेयरमूल्य प्रतिकित्ता ६६१.५८ रुपैयाँ कायम भएको छ। कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ६९३ रुपैयाँ कायम थियो। आइतबारदेखि कम्पनीको शेयर नयाँ समायोजित मूल्यअनुसार कारोबारमा आउनेछ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया