Nepal Life

आइएमई लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन

NMB Bank
  • BFIS News
  • 2024 May 27 08:07
आइएमई लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन
United Ajod

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ। लाभांश वितरण प्रयोजनार्थ नेप्सेले शेयरमूल्य समायोजन गरेसँगै नयाँ मूल्य निर्धारण गरिएको छ।

Shikhar
Nepal Life
NIMB

इन्स्योरेन्सको २५ प्रतिशत बोनस सेयर समायोजन गरिएको हो। समायोजनपश्चात इन्स्योरेन्सको सेयरमूल्य ४४८ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको सेयर प्रतिकित्ता ५६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

अब समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा इन्स्योरेन्सको सेयर कारोबार खुल्नेछ।

इन्स्योरेन्सको सातौं साधारणसभा जेठ २८ गते बोलाइएको छ। कम्पनीले गत आव २०७९/८० का लागि प्रस्ताव गरेको  २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल २६.३१५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया