Nepal Life

सूर्यज्योति लाइफको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2024 Jun 25 09:13
सूर्यज्योति लाइफको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन
United Ajod

काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्यज्योति लाइफको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। संस्थापक सेयरधनी, सर्वसाधारण, कम्पनी तथा संघसंस्थाले आजसम्म आवेदन दिन सक्नेछन्।

Shikhar
Nepal Life
NIMB

सेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम पाँच हजार र बढीमा सबै कित्ताका लागि दिन सकिनेछ।

आवेदन एनआइसी एसिया क्यापिटल लिमिटेड, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालयका साथै विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।

कम्पनीले असार ४ गते देखि प्रतिकित्ता न्यूनतम २१० रुपैयाँमा शेयर बिक्रीमा ल्याएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया