Nepal Life

आरम्भ चौतारी लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

NMB Bank
  • BFIS News
  • 2024 Jul 08 07:53
आरम्भ चौतारी लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने
United Ajod

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले बिक्री गर्न लागिएको सेयर संख्या भने खुलाएको छैन।

Shikhar
Nepal Life
NIMB

संस्थापक सेयर खरिदका लागि सर्वसाधारण तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्। इच्छुकले ३५ दिनभित्र काभ्रेको बनेपा १० स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया