Nepal Life

मितेरी डेभलपमेन्ट बैंकको १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Jul 08 08:00
मितेरी डेभलपमेन्ट बैंकको १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
United Ajod

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

Shikhar
Nepal Life
NIMB

बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै यो सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। इच्छुकले सुनसरी धरानमा रहेको बैंकको केन्द्रीय कार्यालयमा वा सेयर रजिष्ट्रार प्रभु क्यापिटलको कार्यालय काठमाडौंमा आइपुग्ने गरी सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया