Nepal Life

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Jul 09 08:02
सूर्यज्योति लाइफ इन्स्योरेन्सको १ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
United Ajod

काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले आजदेखि १ लाख ५७ हजार २९८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।   

Shikhar
Nepal Life
NIMB

सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआइसी एसिया क्यापिटलमा आफूले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरी आवेदन पेश गर्नुपर्नेछ।  

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया