Nepal Life

आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन?

NMB Bank
  • BFIS News
  • 2024 Jul 10 08:00
आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन?
United Ajod

काठमाडौं। आशा लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले आजदेखि २ लाख ३८ हजार ७५८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

Shikhar
Nepal Life
NIMB

यो सेयर खरिदका लागि आमसर्वसाधारण तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन्।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बनेपा साँगामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। सेयरको न्यूनतम मूल्य २९९ रुपैयाँ निर्धारण गरिएको छ।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया