Nepal Life

आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवितको संस्थापक सेयर एनआइसीले राख्यो बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Jul 21 08:25
आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवितको संस्थापक सेयर एनआइसीले राख्यो बिक्रीमा
United Ajod

काठमाडौं। एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवितको संस्थापक सेयर बिक्रीमा राखेको छ।

Shikhar
Nepal Life
NIMB

बैंकले आफ्नो स्वामित्वको ६१ हजार ८०५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

इच्छुक लगानीकर्ताले आजदेखि साउन १३ गतेसम्म आवेदन दिन सक्नेछन्।

लघुवित्तको उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता ३४८ रुपैयाँ तोकिएको छ। न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया