Nepal Life

सूर्योदय वोमी लघुवित्तको एफपिओ बाँडफाँट सम्पन्न, १६ लाख ५२ हजारबढीको हात खाली

NMB Bank
  • BFIS News
  • 2024 Jul 31 08:29
सूर्योदय वोमी लघुवित्तको एफपिओ बाँडफाँट सम्पन्न, १६ लाख ५२ हजारबढीको हात खाली
United Ajod

काठमाडौं । सूर्योदय वोमी लघुवित्तको एफपिओ बाँडफाँट सम्पन्न भएको छ। आज बिहान बिक्री प्रबन्धक कुमारी क्यापिटलको केन्द्रीय कार्यालयमा एफपिओ बाँडफाँट भएको हो।

Shikhar
Nepal Life
NIMB

एफपिओमा मागभन्दा ५१०.१३ गुणा बढी आवेदन परेका थियो। १६ लाख ५६ हजार ८२६ जनाले २ करोड ३८ लाख ३७ हजार ९०० कित्ताको लागि आवेदन दिएका थिए ।

४ हजार ६७२ जनाले मात्र सेयर हात पार्दा १६ लाख ५२ हजार १५४ जनाको भने हात खाली भएको छ।

लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपिओ बिक्रीमा ल्याएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया