Nepal Life

निफ्राले राख्यो १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

NMB Bank
  • BFIS News
  • 2024 Aug 02 08:18
निफ्राले राख्यो १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने
United Ajod

काठमाडौं । नेपाल इन्फ्रान्ट्रक्चर बैंक (निफ्रा) ले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको नाममा रहेको १ लाख ८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

Shikhar
Nepal Life
NIMB

संस्थापक सेयर खरिदका लागि सर्वसाधारण तथा संघसंस्थालेसमेत आवेदन दिन पाउनेछन्। बैंकले गत असार १० गते ३५ दिने सूचना जारी गर्दै उक्त सेयर संस्थापक सेयरधनीलाई बिक्री खुला गरेकोमा तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नपरेपछि सर्वसाधारण तथा संघसंस्थालाई बिक्री खुला गरेको हो।

सेयर खरीद गर्न इच्छुकले आवश्यक कागजातसहित सात दिनभित्र काठमाडौंको बानेश्वरस्थित बैंकको रजिष्टर्ड कार्यालयको कानून विभागमा लिखित निवेदन पेश गर्नु पर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया