Nepal Life

आज सेयर बजार बन्द रहने

NMB Bank
  • BFIS News
  • 2024 Aug 04 08:09
आज सेयर बजार बन्द रहने
United Ajod
Shikhar
Nepal Life
NIMB

काठमाडौं । आज सेयर बजार बन्द रहने भएको छ। मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। त्यसकारण सेयर बजारलगायत अन्य वित्तीय संस्था बन्द हुने भएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया