Nepal Life

आइपिओ निष्कासन गर्दै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स

NMB Bank
  • BFIS News
  • 2024 Aug 05 12:29
आइपिओ निष्कासन गर्दै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स
United Ajod


काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै आइपिओ जारी गर्ने जानकारी दिएको हो।

Shikhar
Nepal Life
NIMB

गार्डियनले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्न लागेको जनाएको छ। कम्पनीले सेयरको खरिद प्रत्याभुतिका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकलाई नियुक्त गरेको छ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र गार्डियनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले उक्त सेयर प्रत्याभुति प्रदान गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया