Nepal Life

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2024 Aug 07 09:10
नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
United Ajod

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बिहीबार (साउन २४ गते) बुक क्लोज गर्ने भएकोले आजसम्म कायम सेयरधनीले मात्रै सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन्।

Shikhar
Nepal Life
NIMB

सभा भदौ ७ गते कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ। सभामा अघिल्लो आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र करसहित १०.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया